१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

सरकारको निर्णयविरुद्ध एमालेका २३ जनवर्गीय संगठन : सडकमा उत्रने चेतावनी

एमाले निकट विभिन्न २३ जनवर्गीय संगठनले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

देशभर मौसम बदली : यी सात जिल्लामा भारी वर्षा, शनिबार पनि झरी पर्ने

जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ।

शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता: उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा जोड

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।

वर्षासँगै बिपी राजमार्गका विभिन्न ठाउँमा पहिरो: सवारीसाधन ‘होल्ड’

उनका अनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भइरहेको छ। गतवर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।

निजी छाडेर सामुदायिकमा विद्यार्थीको आकर्षण

पुराना विद्यालयमध्येको एक भएता पनि कुनै समय यो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्न छाडेको थियो। प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार केही वर्ष अघिसम्म विद्यार्थी सङ्ख्या पाँच सयको हाराहारीमा थियो।

लेखकदेखि पर्यटनमन्त्रीसम्म

उनको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ । जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मिएका उनलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको दोस्रो प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न

विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो ।

प्रधानमन्त्रीलाई ट्रेड युनियनको संयुक्त बधाई

निजामती कर्मचारीसँग सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्मचारी प्रशासन सुधार र सुशासन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन्।

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्ज्वलन

विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ ।

अर्थमन्त्री वाग्लेद्वारा नीतिगत सुधारको सुरुवात, १५ ऐन खारेजीको प्रक्रिया सुरु

अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेजीसँगै १५ वटा ऐन खारेजको प्रक्रिया अघि बढाएका छन्। साथै, आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन्।

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।

नेतृत्व संकटकाबीच कसरी उदायो रास्वपा ?

रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

आज (शुक्रबार) वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्