३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न

भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ।

वैकल्पिक व्यवस्था बिना बस्ती हटाए देशभर आन्दोलन चर्काउने भूमिहीन–सुकुम्बासीको चेतावनी

प्रदर्शनकारीहरूले बुटवलको राजमार्ग चौराहाबाट नाराबाजी गर्दै ट्राफिकचोक पुगेर कोणसभा गरेका थिए।

झापा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

वैशाखमा ८८ प्रतिशत मात्रै राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले वैशाख महिनामा लक्षको ८८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

जलवायु संकट: विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गर्न माग

अन्तर्राष्ट्रिय समन्वित प्रतिक्रिया सुरु हुने र लाखौँ मानिसको ज्यान जोगाउन मद्दत पुग्ने एक अन्तराष्ट्रिय आयोगको निष्कर्ष

आइपिएल: बेंगलुरु बन्यो प्लेअफ पुग्ने पहिलो टोली, पञ्जाबको लगातार छैठौं हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका-७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

कांग्रेस कर्णालीले भन्यो- प्रधानमन्त्रीको व्यवाहार अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित

नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित ठहर गर्दै खेद प्रकट गरेको छ।

छतमाथिको जहाज र अधुरो उडान

कर्णाली राजमार्ग हुँदै जुम्लाको तातोपानी गाउँपालिका-६ हियाँखोला पुग्ने यात्रुहरू अचानक एउटा घरअगाडि रोकिन्छन्।

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्‍याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ।

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा

विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ।

‘डोजरभन्दा पहिले विकल्प चाहिन्छ’

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी तीव्र पारेसँगै कास्कीका राजनीतिक दलहरूले भूमिहीन र वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी नहटाउन सुझाव दिएका छन्।

ग्रामीण क्षेत्रमै डेढ करोडको पशुपालन

फर्मबाट दैनिक करिब ८० लिटर दूध उत्पादन भइरहेको छ, जुन कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जजस्ता सहरी तथा बजारमा नियमितरूपमा आपूर्ति हुँदै आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्