प्रतिनिधिसभा बैठक सूचना टाँसेर मंगलबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बैठक मंगलबारसम्मका स्थगित गरिएको हो।
प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बैठक मंगलबारसम्मका स्थगित गरिएको हो।
यस्तो अवस्थामा विद्युतीय सवारीसाधन (इभी) मा भन्सार कर बढ्ने सूचना बजेट सार्वजनिक हुनुअघि नै बाहिर कसरी पुग्यो भन्ने विषय गम्भीर छानबिनको विषय बनेको उनले बताए।
बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।
उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्राप्त गरेका थिए।
राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि भइरहेको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले निरन्तर विरोध गर्दै आएको बताउँदै उनले समाधान खोज्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्को सम्पत्ति आर्थिक विधेयकलाई हेरफेर अर्थमन्त्रीले कसको स्वार्थमा गरेको भन्दै प्रश्न गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन्।
पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन्।
चर्चीत भारतीय अभिनेता राकेश वेदीले सोमबार विहान पशुपतिनाथ दर्शन गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ।
कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको बयानमा भूल सुधार गरेर माफी माग्नुपर्ने माग गरेको छ।