११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रायखोरको पहिराेले राहुघाट नदी थुनियो

रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ। वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए।

आवाजको दुनियाँसँग बेखबरहरूको कथा

आवाज सुरिलो, कर्कश, रुखो होस्, उनीहरूका लागि मौनताबराबर हो। आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै नभएपछि उनीहरूले आवाजलाई व्यक्त गर्ने कुरै भएन। उनीहरू बोल्न सक्दैनन्।

पर्वतको मोदीका ३३ घर पहिराेको उच्च जोखिममा

करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन्। माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन्।

पहिरामा पुरिएका दुईको जीवितै उद्धार

जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।

बाढी पहिराेले रोकियो गाउँसभा

मनसुन सुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराेको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।

ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।

पाँच दिनमा भारी बर्षापछिको बाढीपहिराेले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो। अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

जब २ नम्बर प्रदेशका प्रदेश प्रमुख राजेश अहिराजले घाइतेको उद्धार गरे...

प्रदेश–२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दुर्घटनामा घाइते भएका जाजरकोटका शेरबहादुर सिंहको उद्धार गरेर अस्पताल पुर्‍यााएकाछन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई वीरेन्द्रनगरमा भेटेर फर्कने क्रममा शनिबार दिउँसो भेरीगंगा नगरपालिकाको हर्रे नजिकैबाट सिंहलाई उद्दार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍यााएका थिए।

हिरासतबाट फरार थुनुवा पक्राउ

राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रुससबाट बिक्री गरिने

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन्।

प्रहरी हिरासतमा महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

प्रहरी हिरासत नै असुरक्षित

साउन र भदौ महिनामा दुईजनाको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ। यसरी प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको ज्यान जानुले हिरासतको सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको छ।

थुनुवा कक्षमै युवकको रहस्यमय मृत्यु

धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का १९ बर्षिय रोशन विक पसलबाट मोवाइल चोरीको आरोपमा भदौ २१ गते प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। शुक्रवार बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको रहस्यमय मृत्यु भयो। बिहान बाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिएर ती युवकको ज्यान गएको प्रहरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्