२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिला गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउत हुन् । 

ती महिलालाई वडाध्यक्ष अशोककुमार थारूको रोहबरमा बुधबार साँझ प्रहरी चौकी रंगपुरमा बुझाइएको थियो । 

उक्त चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाए पनि त्यहाँ हिरासतमा राख्न असहज भएपछि उनलाई गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो ।

प्रकाशित: १६ आश्विन २०७७ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App