१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नको लागि ऐन संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन्।

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण

गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसी सहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो।

मनोहरा खोला बस्तीमा पस्यो,करिब आठ सय घर डुबानमा

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

महानगर आवास योजना : सुकुम्वासीको घर निर्माण सुरू

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा सञ्चालनमा ल्याइएको महानगर आवास योजनाअन्तर्गत सुकुम्वासीका घर निर्माण सुरू गरिएसँगै आवश्यक स्रोत जुटाउने अभियान पनि थालिएको छ।

सुकुम्वासीलाई लालपुर्जा र घर

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने आठ जना पक्राउ

आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ।

भूमिहिन तथा सुकुम्वासीलाई जमिन उपलब्ध गराउने नीति ल्याइँदै

बर्दियामा स्थानीय तहले भुमिहिन तथा सुुकुम्वासीलाई खान पुग्न सक्ने जग्गा उपलब्ध गराउने नीति ल्याउने तयारी गरेको छ।  बांसगढी नगरपालिकाले उक्त नीति ल्यान ल्याउन लागेको छ। बांसगढी नगरपालिकाकी उपप्रमुख शुस्मा चौधरीले एक कार्यक्रमबीच यस नगरपालिकामा रहेको भूमिहिन तथा सुकुम्वासीको समस्या समाधानको लागि उक्त नीति ल्याउने तयारी भएको बताइन्।

बाँकेमा २ हजार हेक्टर वन अतिक्रमणमा

बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ। बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्