१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

सुनसान कर्णाली पर्यटन वर्ष

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को आफ्नै नारा तर्जुमा गर्याे। त्यो नारा हो,‘यसपाली घुमौँ कर्णाली।’ यो नारा निकै आकर्षक छ।

बन्द रहेको बिमानस्थल पुनः संञ्चालन गर्ने

सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।

पर्यापर्यटनको आकर्षक गणतव्य ‘कमल दह’

पर्यापर्यटनको आकर्षक केन्द्रको रुपमा मिर्चैया नगरपालिका–९ को कमल दहले काचुली फेरेको छ । राष्ट्रपति तराई–मधेस चुरे विकास समितिले नेपाली सेनामार्फत दहलाई पर्यटकीय स्थलको स्वरुपमा ढाल्न संरक्षण, प्रवद्र्धन र आधुनिकीकरण गरेपछि कमल दह आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

‘ग्रामीण पर्यटनको मुहान गण्डकी प्रदेश’

आपसमा सांस्कृतिक सम्बन्ध बिस्तार गरी ग्रामीण पर्यटनमा टेवा पु-याउन हामीले पहाड र तराईका गाउँबीच मितेरी साइनो गाँस्ने अभियान चलाएका छौं।

पहाड र तराईका गाउँबीच 'मितेरी साइनो'

ग्रामीण पर्यटनमा टेवा पु-याउने उद्देश्यले पहाडका दुई र तराईका दुई गाउँबीच आपसमा मितेरी साइनो गाँसिने भएको छ। होमस्टे पर्यटन अभ्यास गर्दै आएका गाउँहरुबीच साइनो गाँसिएपछि सांस्कृतिक आदानप्रदानमा समेत सघाउ पुग्ने छ।

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

सुनसान बन्यो लेकसाइड

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरसको प्रभाव विश्वव्यापी रुपमा फैलिँदै जाँदा सबैभन्दा बढी प्रभाव नेपालमा पर्यटन क्षेत्रले खेप्नुपरेको छ।

पर्यटन प्रवर्द्धनमा स्थानीय तह

नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसँगै जिल्लाका स्थानीय तहहरू पर्यटकीय क्षेत्रको सिँगारपटार र प्रचारप्रसारमा जुटेका छन्।

‘सस्तो भयो पर्यटन’

अमरबहादुर शाही नेपाल एसोसिएसन अफ टुर एण्ड अपरेटर्स (नाटो) का महासचिव हुन् । सुदूरपश्चिम प्रदेश, डोटी जिल्लाको मुडेगाउँमा जन्मे/हुर्केका उनले पर्यटनमा ३२ वर्ष बिताइ सके । दिगो एवं मर्यादित पर्यटनको अभ्यास गर्दै आएका शाही ५७ वर्षका भए । उनी नेपाल कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएनका अध्यक्ष हुन् । उनी ‘रैका टुर्स एन्ड ट्रेक्स’बाट बर्सेनी दुई हजारको हाराहारीमा भिआइपी कोरियाली पर्यटक नेपाल भित्र्याउँछन् ।

भ्रमण वर्षकाे चुनौतीपूर्ण सुरुवात

भ्रमण वर्ष सुरु भएको महिना दिन बस्न नपाउँदै पर्यटकको आउजाउमा व्यापक असर पार्ने गरी प्राकृतिक प्रकोपका घटना दोहोरिन थालेका छन्। यसले भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न चुनौती थपिएको व्यवसायीको भनाइ छ।

कोरोना भाइरसबारे पर्यटनमन्त्री भट्टराईले भने : पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

बुकिङ रद्द गर्दै चिनियाँ पर्यटक

पर्यटन बोर्डद्वारा हालै प्रकाशित तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रिएकामध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय मूलका थिए। भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटकको हिस्सा छ।

म्याग्दीमा पर्यटनको उज्यालो

जिल्लाको पर्यटन गुरुयोजना बनेको बर्सौं भैसक्यो। तर, त्यसअनुरूप काम भएन। अब सबै सरोकारवाला निकायको एकीकृत प्रयासले म्याग्दीलाई चम्काउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्