१६ आश्विन २०८१ बुधबार
image/svg+xml

'पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ'

सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो।

मीरा सद्भावना दूत

वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।

पर्यटन बोर्डका पदाधिकारी काममा फर्किए

उनले बोर्डमा सरकारले कार्यकारी अधिकृत नियुक्त नगरेसम्म काम गर्न असजिलो हुने भए पनि संवाद, छलफललगायतका कामहरू आफूहरूले गर्न थालेको जानकारी दिए।

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति

धार्मिक पर्यटनलाई बढावा दिन शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान् शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल उद्घाटन

कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए।

वायुसेवा निगमका पूर्वअध्यक्षले सुविधामा टिकट नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने जनाएका छन्।

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छः मन्त्री आले

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए।

सुदूरपश्चिम पर्यटन बोर्डः मन्त्री आलेले गरे कार्यालय उद्घाटन

सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसार लगायतका गतिविधि अघि बढाउन कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ।

प्राधिकरणको बेथिति अन्त्य गर्ने मन्त्री आलेको घोषणा

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले स्वदेशी बस्तु प्रवर्द्धनलाई अगाडि बढाइरहेको बताए। उनले लोगो हेरैरै नेपाली बस्तु प्रयोग गर्ने वातावरण तयार पार्न परिसंघ लागि परेको स्पष्ट पारे।

टालटुले सडकले कर्णालीकाे पर्यटन गन्तव्य संकटमा

राज्यले बोलेर सहजै सुनेन्,सांसद महतले भने,‘बाजा बजाएर दुखेसा सुनाउन आइपुेका छौँ।’ नेपाल विद्युत प्राधिकरण र सडक विभागमा २/२ घण्टा बाजा बजाएर राज्यको ध्यान कर्णालीमा केन्द्रीत गर्न थालिएको हो।

पर्यटन प्रवर्द्धनका लागि शैलुङमा मिनि ग्रेटवाल

दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनका लागि मिनि ग्रेटवाल निर्माण सुरु भएको छ।

नेपाल वायु सेवा निगमलाई जसरी पनि माथि उठाउनुपर्छ: मन्त्री आले

आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए।

इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्