१४ चैत्र २०८२ शनिबार
image/svg+xml

पोखराको पर्यटन: आन्तरिक पाहुना बने व्यावसाय धान्ने आधार

पोखरामा विदेशी पाहुना अभाव हुन थालेपछि झन्डै अढाई दशक अघि पोखराले बल्ल आन्तरिक पाहुना अभाव महसुस गर्न थालेको हो। पोखरामा अढाई दशक अघिसम्म आन्तरिक पाहुनाको हिस्सा बढिमा पाँचप्रतिशत थियो, त्यो बेला विदेशी पाहुनाको मात्र बाहुल्यता रहन्थ्यो। आन्तरिक पाहुना पोखरा नआउने र पर्यटन व्यावसायीले पनि आइहालेका आन्तरिक पाहुनालाई त्यो बेला खासै महत्व दिँदैनथे। विदेशी पाहुनालाई मात्र पर्यटक सम्झने अवस्था त्यो बेला थियो। जसोतसो पोखरा आइपुगेका स्वदेशी पाहुना पनि लेकसाइडको साटो सहरभित्रै अन्यत्रका होटलमा रात बिताउँथे।

अमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर: १६५ वर्ष पुरानो परम्परा तोडिने

संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा गर्न लागिएको यो परिवर्तनलाई मन्त्रालयले ऐतिहासिक कदम बताएको छ।

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पूर्व प्रधामन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्। यसका साथै उनले जेन-जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउनेहरूलाई पनि कारबाहीको माग गरेका छन्।

कमलादीस्थित एक भवनमा आगलागी

आगलागीको खबर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाका दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

बिहानै उपत्यकाका सबै प्रहरी चौकी किन पुगे गृहमन्त्री सुदन ?

आफैँ बिहानै काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी पुगे । उनले त्यहाँ रहेका प्रहरी अधिकारीको मनोबल बढाए र सकारले दिने आदेशमा खरो उत्रन निर्देशन पनि दिए ।

रूसले अब चार महिना पेट्रोल नबेच्ने

यो निर्णयले चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरलाई असर गर्न सक्छ। यी देशहरू रूसी तेल उत्पादनका प्रमुख खरीददार हुन्।

दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु!

तिम्रा घरमा जेजे दियौ त्यही खाएकी छु, वर्षौं वर्ष यौटै लुगा टाल्दै लाएकी छु। दाइजोको कारणबाट कति हिंसा गर्छौं, दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु।

रूसले युक्रेनमा प्रयोग गरेको ड्रोनबाट आक्रमण गर्दै इरान

रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन्।

ठमेलमा सुनिए तीन मुक्तककार

मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन्।

आइपीएल सुरु हुँदै, डिफेन्डिङ च्याम्पियन आरसीबी र हैदराबाद भिड्दै

बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्जस्थित २ नं गणमा राखियो

जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ओली-लेखक पक्राउ: बन्दी प्रत्यक्षीकरण रिट निवेदनबारे कानुन व्यवसायीहरू छलफलमा

उक्त बैठकमा दुवै नेताका लागि रिट तयार पार्ने, अदालतमा प्रस्तुत गर्ने तथा डिफेन्स टिम गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास

सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने काममा उत्सुक रहेको बताएका थिए।

प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे

नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्