१५ वैशाख २०८१ शनिबार
image/svg+xml

थारू समुदायका उम्मेदवारबीच टक्कर

मंसिर ४ मा हुने चुनावका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका दुईजना हुन्, सत्तापक्षीय गठबन्धनका तर्फबाट उठेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी। एमाले विभाजित हुनुअघि उनीहरू दुवै सोही पार्टीमा आबद्ध थिए।

प्रचण्डले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्नु खेदजनक : शान्ता चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षदेखि नेपाली जनताको भावनाको अपमान हुनेगरी विभिन्न गतिविधि गरेको आरोप लगाएकी छन्।

कोरोनाबाट मुक्त भएपछि शान्ता चौधरीले भनिन् : बाँच्छुजस्तो लागेको थिएन

सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ। कोरोना भाइरसबाट संक्रमित चौधरीलाई चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सारिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्