२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ। कोरोना भाइरसबाट संक्रमित चौधरीलाई चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सारिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए। चौधरीको उपचार बीर अस्पतालमा हुँदै छ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन्। चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा कोरोनाको लक्षण देखिएको थियो।

प्रकाशित: २४ आश्विन २०७७ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App