सुख्खा पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृ’त्यु
मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेर पुरिएका चालकको मृ’त्यु भएको छ।
मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेर पुरिएका चालकको मृ’त्यु भएको छ।
गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। उनी आज भारत भ्रमणका लागि निस्किएका हुन्।
यस अफरअन्तर्गत ग्राहकहरूले सामसङको चाडपर्व लक्षित अफरमा थप १२% सम्म छुट पाउनेछन्।
पृथ्वी राजमार्गअन्तर्गत गजुरी–गलौँदी सडकखण्ड सोमबार रातिदेखि ६ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्।
यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ।
नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार प्रदर्शनमा रहेका नेपाली चलचित्रहरुको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आम नागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न तीन करोड २५ लाख रुपैया बजेट विनियोजन गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ।
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तले भेट्न अस्वीकार गरेपछि विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने भएका छन्।
उनले देशभर वर्षाको सम्भावना न्यून हुँदै गएको र अधिकांश स्थानमा दिनभर घाम लाग्ने सम्भावना रहेको बताए।