१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नबिलको शैक्षिक कर्जा थप सहज

नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ। उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीका लागि उक्त अवसर ल्याएको हो।

नेपाल बैंक–सिटी एक्सप्रेस सम्झौता

नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ।

तरलता पर्याप्त, ऋणको ब्याज अझै घटेन

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) नभएको बहाना गर्दै ऋणको ब्याज बढाएका वाणिज्य बैंकहरुले अहिले तरलता छेलोखेलो भए पनि ब्याजदर घटाएका छैनन्।

मेगा–एलआइसी बैंकास्योरेन्स

मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेस प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ।

गरिमा बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स

गरिमा विकास बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।

पशुपतिमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

नेपाल इन्भेस्टमेन्ट बैंकले पशुपतिनाथ प्रांगणमा सातौं एक्सटेन्सन काउन्टर खोलेको छ।

कास्कीमा एनआइसी एसियाका दुई शाखा

एनआइसी एसिया बैंकले बुधबार एकै दिन कास्कीमा दुईवटा शाखा खोलेको छ। बैंकले पोखरा महानगरपालिकाको न्युरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा सुरु गरेको हो।

निजी क्षेत्रसँग सहकार्य गर्न विश्व बैंक तयार

विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

गठ्ठाघरमा प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले मध्यपुर थिमि नगरपालिकाको गठ्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अब बैंकको शाखा संख्या ६३ पुगेको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्