११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंक–सिटी एक्सप्रेस सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले हस्ताक्षर गरेका छन्।

अब नेपाल बैंकबाट पठाएको रेमिट्यान्स सिटी एक्सप्रेस मनी ट्रान्सफरका सम्पूर्ण एजेन्टमार्फत भुक्तानी लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०७५ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App