१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पर्यापर्यटनको रमणीय गन्तव्य ‘हात्ती दह’

‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ ।’

हात्ती लघार्न दलबल जङ्गलमा

चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन्।

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन।

लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि...

गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो। एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको छ।

हात्तीलाई पियानो कन्सर्ट

बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ। सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्