८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बन्दै छ हात धुने अड्डा

डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ।

‘कोरोना जिते पनि शरीर कमजोर’

‘अहिले त औषधि पनि सकियो तर पूर्ववत् अवस्थामा फर्किन भने केही समय लाग्ने अनुभव गरेको छु। निको हुनु मात्र नभई कोरोनाले लामो समय कमजोर बनाउने रहेछ।’

कोरोनाका कारण विश्वभर कहाँ कतिले ज्यान गुमाए ?

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ।

कोरोनाले बनायो कमजोर

कोरोना भाइरसबाट संक्रमित भएपछि सोम थापा (५०), झन्डै दुईसाता अस्पतालमा बसेर उपचार गराए। भदौ मध्यमा अस्पताल भर्ना भएका उनी त्यही महिनाको अन्तिमतिर डिस्चार्ज भएका थिए। अस्पतालबाट डिस्चार्ज भएको पनि डेढ महिना कटिसकेको छ, तर, थापा भने पहिले झैं अझै पूर्ववत अवस्थामा फर्किन सकेका छैनन्।

स्वास-प्रश्वासमा समस्या आएपछि मनोज गजुरेल आइसीयूमा

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिका स्रोत जनाएको छ।

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ।

विराटनगरमा ५ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा कोरोना भाइरस संक्रमित १ जनाको घरमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

कोरोनाका कारण पूर्वसभामुख महरा पत्नी सीताको निधन

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको छ।

कोरोनाका कारण पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा सोमबार कोरोनाले एकैदिन ८ जनाको मृत्यु भएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ।

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन्।

सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन

सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ।

म्याग्दीमा समुदायस्तरमा कोरोना फैलिन नदिन दिनरात खटिएका छौः प्रजिअ अधिकारी

कोरोना नियन्त्रण अब कुनै निकाय, व्यक्ति वा संयन्त्रको बलमा मात्र सम्भव छैन । यसको बिस्तार र फैलाबट ब्यापक हुदैं गएको छ । अहिले विशेषगरी भिडभाड र जमघट कम गर्न, संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सम्बद्ध पक्षहरुसंग आवश्यक समन्वय भई रहेको छ।

कोरोनाबाट २४ जनाको मृत्यु, मृतक संख्या ९८४ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्