मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु
भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्।
भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्।
उत्तरी धादिङको खनियाँबास गाउँपालिका– ५ साइश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ।
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।
कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।
पृथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी १ बरादीमा तिन सवारी एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका( १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।
भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ।
नाइजेरियाको प्लेटू राज्यमा किसान र घुमन्ते गोठालाबीच भएको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु भएको छ।
नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी सडकबाट २० मीटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।