विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु
मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।
मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।
इथोपियाका प्रधानमन्त्री आबी अहमदको एउटा राजनीतिक -यालीमा भएको विस्फोटनमा परि एक जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन्।
पर्वतमा छुट्टा छुट्टै दर्घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ।
मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–१ अमरपुरमा यात्रु बोक्ने अटो दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। मे १ ह ४०५८ नम्बरको अटो सडकदेखि करिब ५ सय मिटर तल खस्दा ८० बर्षीय दिलबहादुर लिङदेनको मृत्यु भएको हो।
नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।
झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ।
आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
अत्यधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ। कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६० बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाहीको नयाँरोडमा करेन्ट लागेर विहीबार दिउँसाे एक मजदुरको मृत्यु भएकाे छ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो। जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ।
कोशी व्यारेजमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
प्युठानमा गाडिको ठक्करबाट १ जनाको ज्यान गएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४ वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।