खोलामा डुबेर बालिकाको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ।
कन्टेनर ट्रकको ठक्करबाट आज यहाँका एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
कचनकबल गाउँपालिका–४ चकचके निवासी खजुल मियाँकी ७ वर्षीया छोरी छरिता मियावको सोमबार पोखरीमा डुबेर मृत्यु भएको छ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली नागरिक उमेश यादवलाई क्षमादान गराउने प्रयास सफलता नजिक पुगेकोे छ। पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेशफिर्तिको बाटो खुलेको हो।
काठमाडौंमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ।
जिल्लाकाे पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने चिताई कुनामा शनिबार राति आपसमा विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।
नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
जाजरकोटमा होटलको छतबाट लडेर आइतबार ३ वर्षीया बालिकाको मृत्यु भएको छ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलचोक नजिकै शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तनहुँको बुद्धसिंह मार्ग अन्तरर्गत पर्ने सुढेमा शुत्रबार महध्याह्न यात्रुवहाव बस पल्टिंदा एक यात्रुको मृत्यु भएको छ। सारङ्गघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस सडकबाट सेतीनदीमा खस्दा ८ घाईते भएका हुन्।