भेनेजुएलामा सडक दुर्घटना, १६ को मृत्यु
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।
पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।
रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।
सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।
इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।
बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ।
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ।
मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ।
भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जानकारी दिए।
यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।