२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

के अनलाइन सपिङले दशैंमा किनमेल गर्ने तरिका परिवर्तन गरेको छ ?

कोरोना महामारीले हामीलाई पसलहरूमा जान रोक्ने कारण दियो र अनलाइन किनमेल बढायो। यो अब आवश्यक छैन, तर अझै पनि धेरै मानिसहरू आफ्नो घरबाट अनलाइन किनमेल गर्न रुचाउँछन्।

२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै दराज

गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ। गतवर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ।

दराजको ११.११

बैंकमार्फत हुने भुक्तानीमा पनि आकर्षक छुटको व्यवस्था रहेको कमपनीको भनाइ छ। यस वर्षको ११.११ मा नयाँ रियलमी जिटी नियो टूजीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न कोटीमा विशेष डिल्स र प्रस्तावहरू थिए।

दराजमल फेस्टिभल घोषणा

दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्। कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ।

अनलाइन बजार दराजमा नयाँ वर्ष अभियान आउँदै

नयाँ वर्षको शुभ–अवसरलाई लिएर दराजले ग्राहकलाई आश्चर्यजनक डिलर, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ।

दराजको दशैं सेल धमाका, यस्ता छन् अफर

अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठूलो दशैं सेल -दराज दशैं धमाका ल्याएको छ। यो योजना असोज १९ (अक्टोबर ५) देखि शुरु भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्ने दराजले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्