१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस बैठक बिहीबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुने भएको छ। पार्टी विधानअनुसार प्रत्यक दुई महिनामा बस्नुपर्ने बैठक नबसेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सोही अनुसार बैठक बोलाएको हो।

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप

‘कोसी प्रदेश नामकरणका विषयमा पार्टी किन मौन ? त्यहाँ किराँत जागेका छन्, उनीहरूले पहिचानसहितको प्रदेश नाम मागिरहेका छन्।’

अझै तय भएन अजेन्डा

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ।

११ महिनादेखि बसेन कांग्रेस बैठक

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

कांग्रेस बैठक वैशाख १५ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ। वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ गते

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

फेरि सर्‍याे कांग्रेस बैठक

पार्टी नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले उठाएका १६ बुँदे विरोधपत्रलाई सम्बोधन गर्न संस्थापन र असन्तुष्ट पक्षबीच समझदारी भए पनि सहमतिको प्रस्ताव अझै निर्माण हुन सकेको छैन।

सहमति नभए कांग्रेसका असन्तुष्ट पक्ष बैठकमा नजाने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष आफुहरूले अघि सारेका मागहरू सम्बोधन नभए कात्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागि नहुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्