१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

सांग्रिलाको शाखा बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।

वीरगन्जमा सांग्रिलाको शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

सांग्रिलाले स्वराज मज्दा गाडीमा कर्जा दिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

हुन्डाई गाडी किन्न सांग्रिलाको कर्जा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्