८ वैशाख २०८१ शनिबार

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

हङ्गेरीकी राष्ट्रपतिले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव

सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन।

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

अनेक प्रलोभनमा पारि यौन शोषण गर्ने पुरुष पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ।

आमिर खानकी छोरीले १४ वर्षको हुँदा आफन्तबाटै यौन शोषण भएको खुलासा गरेपछि सबै छक्क (भिडियो)

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै इराले आफू १४ वर्षको हुँदा चिनजानकै एक व्यक्तिले बारम्बार यौन शोषण गरेको खुलासा गरेकी हुन्।

अनलाइन र युट्युबको आडमा नर्सको यौन शोषणदेखि ठगीसम्म !

कर्णाली आवाज डटकम सञ्चालन गर्ने जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्