१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाईते

व्यास नगरपालिका १२ कमलवारी र देउरालीबीचको मोडमा शनिबार वेलुकी सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

बाल्टीको पानीमा डुबेर मृत्यु

बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे मृत्यु भएको छ।

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

आँधीखोलामा डुबेर एकको मृत्यु

आँधीखोलामा डुबेर शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

आमाको कुटाइले छोरीको मृत्यु

बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्। ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट  शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

सिनेमा हल भत्किँदा तीनको मृत्यु

उत्तरी अर्जेन्टिनाको टुकुमान सहरमा रहेको एउटा पुरानो सिनेमा हल भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

सवारी दुर्घटनामा तीनको मृत्यु

काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् ।

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु, बीस घाइते

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

तातो हावाका कारण ६५ को मृत्यु

पाकिस्तानको दक्षिणी सहर कराँचीमा तातो हावाको कारण कम्तीमा ६५ जनाको मृत्यु भएको छ । कराँची सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

निपा भाइरसका कारण केरलामा १० को मृत्यु

भारतको दक्षिणी राज्य केरलामा फैलिएको घातक ‘निपा’ भाइरस संक्रमणका मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य अधिकारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्