१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि ९ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ।

लुम्बिनीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ। कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ। कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् ।

नक्सलवादी समूहद्वारा विष्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु

छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ््याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ।

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ।

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

क्युबाको राजधानी हभानास्थित मुख्य विमानस्थल नजिकै भएको बोइङ ७३७ विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु भएको छ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ।

भारतको गुजरातमा सडक दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।  भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु

महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।  सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको शुक्रबार बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्