३० पुस २०८२ बुधबार
image/svg+xml

चीनविरुद्ध भाजपाको ‘लाल आँखें’ नीति फेरियो : कांग्रेसले लगायो दोहोरो चरित्रको आरोप

उनले आरोप लगाउँदै भनेका छन्, ‘भाजपाले चिनियाँ पार्टी (सीपीसी)सँग बैठकहरू गरेको छ। जब तिनीहरू सत्तामा थिएनन्, तिनीहरू चीन जान्थे र आरएसएसका सदस्यहरूले तालिम लिन्थे।’

देवघाटमा माघे संक्रान्ती मेलाको तयारी पूरा

तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ।

पर्याप्त तयारीबिना राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।

मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील

गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।

जेनजी आन्दोलनमा फरार कैदी तारकेश्वरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजार पक्राउ परेका छन्।

काठमाडौं ज्याठाको होटलमा सिआइबीको छापा, सात चिनियाँ पक्राउ

उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।

दुई चरणमा चुनाव हुने चर्चाबारे के भन्छन् गृहमन्त्री अर्याल?

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको दायित्व भएको बताए।

निर्वाचन ५० दिन बाँकी : १७५ उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिए, कुन दलबाट कति?

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो।

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने, यस्तो छ समयतालिका

प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

उपार्जन, उपभोग र अर्थतन्त्र

रोजगारीका आधारमा मात्र होइन, बचत गर्ने दृष्टिबाट पनि हामीले आर्थिक नियमको पालना गरेको देखिएन। हाम्रो मुलुकका मानिसले आफ्नो जीवनकालको २० वर्ष मात्र वास्तविक अर्थमा बचत गर्छन्। तर, त्यसरी गरेको आम्दानीभन्दा बढी उपभोग हुने गरेको छ।

महेशको ‘स्याल’ टिप्पणीमा बालेनको ‘लभ’ रिप्लाई !

नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि गरेको व्यङ्ग्यमा मेयर शाहले रोचक जवाफ फर्काएका छन्।

चार वर्षमा साढे १७ खर्बका परियोजना स्वीकृत

बोर्डमा २०७९ सालदेखि २०८२ सालसम्ममा उक्त रकम बराबरका ठूला परियोजनाको प्रस्ताव स्वीकृत भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्