नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान
मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।
मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।
विश्व व्यापारका क्षेत्रमा देखिएकाे विवादकाे परिणाम विगत देखि नै राम्राे नअाएकाले यस्ता विवादहरू हटाउनका लागि युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले यस्ताे अाग्रह गरेकाे बताए।
दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् ।
सशस्त्र द्वन्द्वका घटनाका पीडितको मुद्दाको टुंगो लगाउँदा परिपूरणसहित मेलमिलापमा जोड दिइएको छ।
सशस्त्र द्वन्द्वका समयमा घटेका घटना टुंगो लगाउन संक्रमणकालीन विशेष अदालत गठन हुने भएको छ। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन’ संशोधन गर्दै बन्न लागेको नयाँ ‘संक्रमणकालीन न्याय’ ऐनमा यस्तो व्यवस्था गरिएको हो।
क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।
अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ।
बहुचर्चित पुस्तक ‘ब्रेकिङ इन्डिया’को लोकार्पण समारोहमा हार्वर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक भारतीय विद्वान् डा. सुव्रमण्यम् स्वामीले उत्तर भारततिरका बासिन्दालाई आर्य तथा दक्षिण भारतीयलाई द्रबिड भनेर अंग्रेजहरू नै झगडाको बीउ रोपेको खुलासा गरेका छन्। दिल्ली नजिकै नोयडाको ब्राह्मण कुलमा जन्मेका रावणले श्रीलंका जितेपछि उतै बसाइँ सरेर राज्य गरे भने उनकी पत्नी मन्दोदरा मेरठमा जन्मेको कुरा पनि सुव्रमण्यम्ले सप्रमाण बोलेका छन्।
युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने।
तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।
जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन्।
अकस्मात् मस्तिष्कघात भएपछि आकस्मिक शल्यक्रिया गराउनुपरेका आफ्ना महान् पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तकप्रति म्यानचेस्टर युनाइटेडले आभार व्यक्त गरेको छ।
सशस्त्र द्वन्द्वपीडितहरूले भोगेको क्षतिका लागि राज्यबाट सार्वजनिक स्व्रीकारोक्ति र सार्वजनिक क्षमायाचनासहितको परिपूरण माग गरेका छन्। सरकारलाई पीडितहरूको इच्छाको परिपूरण समेटिएको वकालतपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
संसारका सबैभन्दा पुराना सभ्यतामध्ये ब्रिटेनको सभ्यता पनि एक हो। त्यहाँ सन् १२१५ मा राजा जोनले म्याग्नाकार्टामा सही नगरेको भए के हुन्थ्यो भनेर इतिहासकारहरूले आज पनि बहस गरिरहेका छन् । धेरैको तर्क छ– ‘रन्निमिड’ अज्ञात ठाउँ रहन्थ्यो र अधिकारका नाममा एउटा नयाँ संघर्ष सुरु हुन सक्थ्यो । तर, प्राचीन सभ्यतालाई जोगाउँदै समृद्धिको यात्रामा जसरी बेलायत अघि बढ्यो, त्यसलाई संसारले आज पनि उदाहरणीय मानेको छ।
द्वन्द्वकालीन समयको कथालाई समेटिएको फिल्म ‘दोख’को फष्टलुक सार्वजनिक भएको छ। अनुप बराल निर्देशित फिल्मको फष्टलुक नयाँ वर्षको छेको पारेर फिल्मको फेसबुक पेजबाट सार्वजनिक गरिएको हो।