आर्यन र करुणाको प्रेमले भरिएको ‘बानी’ म्युजिक फिल्म सार्वजनिक
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो।
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो।
नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
बंगलादेश प्रिमियर लिग (बीपीएल)मा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली राजशाही वारियर्सले तेस्रो खेल नोआखाली एक्स प्रेससँग खेल्दै छ।
गायिका त्रिशला गुरुङको नाम उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उनको नाम सिफारिस गरेको छ।
जातीय हिंसामा परेकाले मोबाइलबाटै उजुरी दिन सक्ने बनाएमा समयमै न्यायमा पुग्ने माध्यमको रूपमा विकास गरेको विश्वकर्माले बताए।
आयोगले पत्राचारमार्फत आइतबारसम्म उपस्थित हुन अनुरोध गरे पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।
उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।
जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङको शिकार बन्न पुग्यो, जहाँ म्यानमार ४५ रनमै समेटियो।
कथाकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रहलोकार्पण भएको छ।
काालीकाेट जिल्लाकाे हिमालयन लाइफ इन्स्योरेन्सकाे कार्यालयमा तालाबन्दी गरिएको छ।
यो घर अहिले बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीको माथिल्लो भागमा निमार्ण गरिएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ।
यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ।
प्रत्येक विद्यालयबाट तीन–तीन जना विद्यार्थी सहभागी हुँदा कुल २५ जनाले प्रतिस्पर्धा गरेका देवीदत्त गण जुम्लाले जनाएको छ।
क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ।