२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कम हुँदै यातायात व्यवस्था कार्यालयको भीड

चावहिलकी सरिता रिजाल दिउसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेकी थिइन।त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उनीमा चिन्ता थियो।कार्यालय पुगेको झण्डै आधा घण्टामै चालक अनुमतिपत्र लिएर बाहिरिँदा रिजाल खुसी देखिन्थीन।

भीडन्तका गोली लागी प्वाल नै प्वाल परेको पोल १७ बर्षपछि बेनीमै ल्याइने

बेनीको मंगलाघाट बजारको प्रवेशद्धारको सडकमै रहेको तत्कालिन नेपाली सेनाको कालीप्रसाद गणको सेन्टीपोष्ट नजिकै रहेको बिजुलीको पोलमा भीडन्तका क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको थियो।

धर्मशालामा शङ्कराचार्यको अन्तर्क्रिया

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन्।

मनिलाको आवासीय क्षेत्रमा आगो लाग्दा पाँच जनाको मृत्यु, दुई घाइते

जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ।

एकादशी भीडले खचाखच सेतीनदी (तस्बिर सहित)

हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व शुक्रबार भव्य रुपमा मनाइएको छ।

इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)

बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो।

आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ।

भक्तजनले गलेश्वरमा डिजिटल दान पेटिकामा १ लाख चढाइन्

साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न आएकी एक भक्तजनले मन्दिरको डिजिटल दान पेटिकामा नगद १ लाख ५ रूपैयाँ दान गरिन्।

आज माघे संक्रान्ति पर्व मनाइँदै

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ।

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीडले सकसमा यात्रु

गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन्।

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

‘ए’ डिभिजन लिगः राजधानीबाहिर इतिहास बनाउँदै पोखरा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले शनिबार एउटा इतिहास रच्दैछ। २०११ सालदेखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले ६७ वर्षपछि काठमाडौं बाहिर पहिलोपटक पोखरामा लिगको खेल शुरु गरेर नयाँ इतिहास रच्न लागेको हो।

बजार भीडभाड, किनबेच छैन (फोटोफिचर)

कोरोना भाइरस संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाँडबाँडका कारण केही चमक थपिएको छ। तरपनि महंगी बढ्दा बजारमा सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीको भनाई छ। महंगी अचाक्ली हुँदा सर्वसाधारण नागरिक भने मारमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्