‘घामपानी’ गीत रिलिज
पत्रकार दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’को पहिलो गीत रिलिज भएको छ। युट्युबमार्फत आइतबार ‘पन्छी’ बोलको गीत रिलिज गरिएको हो।
पत्रकार दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’को पहिलो गीत रिलिज भएको छ। युट्युबमार्फत आइतबार ‘पन्छी’ बोलको गीत रिलिज गरिएको हो।
खानेपानी मन्त्रालयले ३१ करोड रूपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ। शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन्।
सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ।
उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका सडकमुनि विभिन्न ४० स्थान मेलम्चीकाे पानि वितरण गर्न पाइप विच्छ्याउने कार्य जारी राखेकाे छ।
जिल्ला अस्पताल पाल्पामा खानेपानीको समस्या भएको छ। खानेपानीको अभाव हुँदा अस्पतालका बहिरङ्ग सेवाग्राही र भर्ना भएका बिरामीसमेत बोतलको पानी किनेर खान बाध्य भएका छन्। अस्पतालमा डाक्टर भाष्कर हुमागाईंले अस्पतालमा पानीको अभावमा ल्याa सञ्चालन र बिरामी भर्नामा समस्या परेको बताए।
प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ।
म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन्। पर्यटन व्यवसायका हिसाबले अफ सिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन्।
लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन्।
नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ। संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ।
बिहानेदेखि परिरहेको वर्षाका कारण एक घन्टा ढिलोगरी नेपाल साहित्य महोत्सवको छैटौं शृंखला शुक्रबारदेखि पोखरामा सुरु भएको छ। बिहानैदेखि पानी परेपछि वक्ताहरु मञ्चमा छाता ओढेर छलफलमा सहभागी भएका छन्।
जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।
करिब एक दशकपछि खानेपानीमा सुधार आउँदा वीरगन्जका ६० प्रतिशत बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्न थालेका छन् । करिब साढे सात हजार ग्राहक रहेको जिल्ला खानेपानी कार्यालय, पर्साले वितरण गर्ने पानीबाट दैनिक दुई लाख ५० हजार उपभोक्ता खानेपानी प्रयोग गरी लाभान्वित हुँदै आएको कार्यालय प्रमुख चन्देश्वर साहले बताए ।
केही दिनयता वर्षासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । गतिलो छानो तथा न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकससाथ रात कटाइरहेका छन् ।