४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धुले काठमाडौं : बिनासित्तिको सजाय

मेलम्ची आयोजना, ठेकेदार, सडक विभाग आदिको लापरबाहीको सिकार भने सर्वसाधारण बनाइएका छन्। आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नेलाई किन कारबाही गर्दैन सरकार?

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।

तीन पूर्व आइजिपीलाई जेल सजाय

सर्वोच्च अदालतले बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा संलग्न नेपाल प्रहरीका तीन पूर्वप्रमुखसहित सात जनालाई जेल सजायको फैसला गरेको छ।

कुकुर टोकेको आरोपमा ७ वर्ष जेल सजाय

अमेरिकाको प्युर्टेरिका राज्यका एक पुरुषलाई आफ्नै प्रेमिकाको कुकुरलाई टोकी टाउको खाएको आरोपमा ७ वर्ष जेल सजाय तोकिएको छ ।

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

शशिकलालाई चार वर्षको जेल सजाय

आम्दानी भन्दा बढि सम्पत्ति कमाएको र आरोपमा भारतको दक्षिणी राज्य तामिल नाडुकी सत्तारुढ पार्टीकी नेत्रृ एंव भावी मुख्य मन्त्री दावेदार शशिकलालाई भारतीय सर्वोच्च अदालतले दोषी ठहराएको छ।

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म 'छक्का पञ्जा' निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ।

६ बर्ष कैद सजायँ भएका फरार प्रतिवादी पक्राउ

अदालतले सजायँको फसैला गरेपनि फरार रहेका प्रतिवादि खोज्ने कामलाई प्रहरीले तिव्रता दिएको छ।

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चिरुको रौँ तस्करलाई १० वर्ष जेल सजाय

दुर्लभ बन्यजन्तु चिरुको रौँ ओसारपसारमा संलग्न तिब्बतीयन नागरिकसहित ५ जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत धादिङका न्यायाधीश इश्वरराज आचार्यको इजलासले मुद्दा लगाइएका मध्ये ५ जनालाई दोषी ठहर गरी जेल सजाय सुनाएको हो।

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

बुवा, मामा, दाजु कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्