२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
शोभा शाक्य


शोभा शाक्यका लेखहरु :

ट्रम्प किन शैक्षिक संस्थामा हमला गर्दैछन्?

युनिभर्सिटी अफ भर्जिनियाका अध्यक्ष जेम्स ई रायनको राजीनामालाई प्रशासनले अमेरिकी उच्च शिक्षामाथि गरेको चौतर्फी आक्रमणको पछिल्लो र स्तब्ध पार्ने घटना ठानिँदैछ।

अन्तर्देशीय विपतबाट नेपालले के सिक्ने?

नेपालपट्टिका भूभागतिर रहेको सुक्खा बन्दरगाहामा राखिएका पुल, पार्किङमा राखिएका सामग्री, गाडी, कन्टेनर आदि मालवस्तुलाई बाढीले बगायो।

शिक्षा: अधिकार कि व्यापार?

व्यक्तिको सर्वाङ्गीण विकासमा सहयोग गर्ने र देशको विकासमा प्रमुख भूमिका निर्वाह गर्ने माध्यम नै शिक्षा हो।

डेल्टा भेरियन्टबारे आश्वस्त पार्ने तथ्यांक

खोप नलगाएकाहरूको अस्पताल भर्ना हुने सम्भावना खोप लगाएका भन्दा २५ गुणाले बढी देखिएको छ।

बुढ्यौलीका व्यथा

‘तिमी त दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको करिब २ बजे हकार्दै गरेको सुनेपछि कारणवश धुम्बाराही बास बसेकी यो पंक्तिकारलाई रात काट्न साह्रै कठिन भयो।

मेरो फिक्का विश्वकप

मैले पहिलो पटक विश्वकप फुटबल सन् २०१४ हेरेको थिएँ । मलाई त्यो बेलादेखि नै अर्जेन्टिना मन पथ्र्यो । किन मलाई अर्जेन्टिना मन पर्यो ? त्यसको कारण मलाई थाहा थिएन।

धुले काठमाडौं : बिनासित्तिको सजाय

मेलम्ची आयोजना, ठेकेदार, सडक विभाग आदिको लापरबाहीको सिकार भने सर्वसाधारण बनाइएका छन्। आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नेलाई किन कारबाही गर्दैन सरकार?

फुल्न नसकेको फुल्पिङकोट

मासाहिरो इसियाकीले यसै साता 'मंगलबारको दिन सिंगापुरमा दीपावलीको छुट्टी छ, तिमीलाई पनि दीपावलीको शुभकामना' भन्दै लेखेको इमेल पढ्दा धेरै खुसी लाग्यो । सिंगापुरका सरकारी कार्यालयमा छुट्टी गरेर दीपावली मनाउने बेला नेपाल भने शोकमा डुबेको छ ।मासाहिरोको इमेल पढे

छाउपडी अन्त्य अभियान

भरखरै मदन पुरस्कार पाएकी राधा पौडेल जुम्लामा लैंगिक समानता तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना अभियान चलाउन दिलोज्यान दिएर लागिपरेकी छन्।उनको अभियानमा इटालियन फाउन्डेसनको सहयोगमा एक्सन वर्क्स नेपाल, बी ग्रुप तथा सूर्य सामाजिक सेवा संघलगायतका संस्थाले साथ

कर्णालीका किशोरी

'कर्णालीका महिलाको यौवनावस्था आउँदैन'– यो वाक्यद्वारा जुम्लाका महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दा यो पंक्तिकारलाई जिब्रो चिप्लिएको हो कि भन्ने जस्तो लाग्यो। विश्वासै लागेन। त्यसपछि कार्यक्र

निरन्तर अभियान आवश्यक

'बुढाले अर्को बिहे गर्योन। सासु, देवर, श्रीमान् सबैले कुट्छन्, त्यसैले छोरी लिएर खलंगा आएँ।' यो कुनै नाटकको डायलग नभै एउटा गोष्ठीमा सहभागी हुन आएकी जुम्लाकी चेली नीता दमाई (नाम परिवर्तन) ले भोगेको यथार्थ हो।मंसिर ९ देखि २४ गतेसम्म हुने 'महिला हिंसाविरुद्ध

राम्रा पनि छन् चालक र व्यवसायी

“पुरुषहरू यता जाने, महिलाहरू उता जानूस्”– यो कुनै कार्यक्रममा स्वयंसेवकको निर्देशन नभई सुर्खेत– काठमाडौं–सुर्खेत रुटमा चल्ने रात्रिबस “काँक्रेबिहार डिलक्स” ११०५ का चालक प्रदीप फौजा मगरको हो। त्यति लामो रुटमा गाडी चलाउँदा पनि उनी रोकेपिच्छे यसरी निर्देशन द

सुत्केरीको सुर्ता

मातृ सुरक्षा कार्यक्रमको सर्भेका लागि जुम्ला पुगेका इलामका गणेश लिम्बू जुम्लाको कालिकाखेतु गाविसबाट फर्केपछि एक्लै बोल्दै गरेको भेटेँ। कारण, उनले सुनाए- बुअ गाउँमा शाही थरकी महिला घरैमा सुत्केरी भइछिन्। साल अड्केपछि निकै कष्ट भएर प्राथमिक स्वास्थ्य केन्द्

मीठो स्याउ, अमिलो मन

शुक्रबारको दिन डेरामा फर्कंदा घरपेटीको छोरा, उनी जुम्लाको मेरो सानो साथी, पारसले आफ्नो स्याउको बगैंचाबारे कुरा गर्दैथियो। मैले तत्कालै उनलाई भोलि बिहानै उसको स्याउ बगैंचा घुम्न जाने प्रस्ताव राखें। हाम्रो योजना तुरुन्तै बन्यो।शनिबारको दिन बिहान साढे छ बजे

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्