५ आश्विन २०८१ शनिबार
image/svg+xml

१० लाख भ्रष्टाचारीलाई सजाय

चीनले भ्रष्टाचार मुद्दामा दोषी पाइएका १० लाखभन्दा बढीलाई सजाय दिएको बताएको छ । चिनियाँ सरकारी अधिकारीले विगत ३ वर्षमा यत्तिको संख्यामा भ्रष्टाचारमा दोषी पाइएको पुष्टि गरेका हुन् ।

महाअभियोगका विपक्षीलाई जनताले सजाय दिनेछन्ः पूर्व मन्त्री राई

पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका युवा नेता शेरधन राईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको विपक्षमा जाने राजनीति दललाई जनताले नै सजाय दिने बताएका छन्।

सिन्डिकेट रोक्न कडा सजाय प्रस्ताव

सरकारले सिन्डिकेटका बलमा सडकमा मनपरी गर्दै आइरहेका व्यवसायीलाई लक्षित गरी ऐनमै कडा सजाय र जरिवाना व्यवस्था गर्न लागेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ मा तेस्रो संशोधन गर्दै यातायात क्षेत्रमा मौलाएको सिन्डिकेट अन्त्य गर्न तयारी थालेको हो।

यातनासम्बन्धी सजाय बढाउन माग

व्यवस्थापिका-संसद्मा दर्ता भएको यातनासम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सांसदले सजाय बढाउन माग गरेका छन्। यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण विधेयकमा संशोधनसमेत दर्ता गराएका उनीहरूले अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएका कतिपय व्यवस्था थप गर्न माग गरेका हुन्।

एक हजार दुई सय ५६ बर्ष कैद सजायँ असुल गर्न बाँकी

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङले कैद सजाय तोकेकाहरुबाट एक हजार दुईसय ५६ बर्ष असुल गर्न बाँकी देखिएको छ।

राजपाल यादवलाई ६ दिनको जेल सजाय

बलिउड हाँस्यकलाकार राजपाल यादवले ६ दिन जेलमा बिताउनु पर्ने भएको छ। शुक्रबार भारतको सर्वोच्च अदालतले एक व्यापारीसँग लिएको ऋृणको रकम फिर्ता गर्न नसकेपछि यादवलाई ६ दिनको जेल सजाय सुनाएको भारतको समाचार सँस्था पिटिआईले जनाएको छ।

मेसीले जेल सजाय विरुद्ध अपिल गर्न पाउने

अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार लियोनल मेसीले आफूलाई सुनाइएको २१ महिने जेल सजाय विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्न सक्ने स्पिेनिस संचारमाध्यमहरुले जनाएका छन्।

मेसीलाई २१ महिना जेल सजाय

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसी र उनका पितालाई कर छली गरेको अभियोगमा स्पेनको एक अदालतले २१ महिना जेल सजायको फैसला गरेको छ।

मेसीलाई २१ महिनाको जेल सजाय

अर्जेन्टिना पूर्व कप्तान र बार्सीलोनाका फुटबल स्टार लियोनल मेसीलाई स्पेनको एक अदालतले कर छली प्रकरणमा २१ महिनाको सजाय सुनाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्।

बलत्कारीलाई ३ वर्ष जेल सजाय

सर्लाही–सर्लाहीको संग्रामपुरमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३१ वर्षीय चन्द्रविन्दनरायण रजकलाई सर्लाही जिल्ला अदालतले ३ वर्ष कैद सजाय सहितको फैसाल गरेको छ।

परीक्षामा चीट चोर्नेलाई पनि जेल सजाय !

नयाँ दिल्ली- उत्तरपूर्वी भारतमा परीक्षामा चीट चोरी गरेर लेखेको आरोपमा प्रहरीले एक विद्यालयमा अध्ययनरत १७ बर्षीया विद्यार्थीलाई पक्राउ गरेको छ।

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्