साघाइ- चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।
ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ।
करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ। राससर/सिन्ह्वा
प्रकाशित: २८ माघ २०७३ ०८:५५ शुक्रबार