१२ मंसिर २०८१ बुधबार
image/svg+xml

तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।

सालझन्डी–ढोरपाटन सडकमा ढिलासुस्ती

तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।

बेँसीसहर–खुदी सडक कालोपत्र

मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो।

जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

धन्न गरिबी घट्दै छ!

नेपालमा अहिले भोकमरी, कुपोषणका खबर खासै सुनिँदैन। शिक्षा, स्वास्थ्य, पिउने पानी, विद्युत्, सडक पूर्वाधारको पहुँच पनि क्रमशः बढ्दै गएको छ।

दुलेगौंडा-लामागाउँ सडक स्तरोन्नति

दुलेगौंडा-लामागाउँ सडकअन्तर्गत दुलेगौंडा-लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ।

बेसहारा जनावरकी ‘आमा’

क्यान्सरले थलिएको कुकुरको उपचारबाट सुरु भएको एलिनाको कुकुरसेवाले यतिबेला बृहद् आकार लिइसकेको छ भने देशका विभिन्न स्थानबाट कुकुरको उपचारमा मग्न छिन्।

फोटोफोबियाले मुद्दा जितायो

फोटोफोबिया भएकी बेलायती एक महिलाले सडकमा राखिएको चर्को उज्यालोबाट दिक्क लागेपछि स्थानीय काउन्सिलमा गुनासो गरेकी थिइन्।

सिटिजन्स बैंकको वार्षिकोत्सवमा सेवामूलक कार्यक्रम

सिटिजन्स बैंकले १७औं वार्षिक उत्सवको अवसरमा घरवारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिलाई भोजनको व्यवस्था गरेको छ।

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।

सुरक्षित सडकको सपना

बढ्दो सडक दुर्घटनाका धेरै कारण छन्। सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, यात्रुले आफ्नो दायित्व पूरा नगर्ने, सडकका दूरवस्था तथा सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता आदि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्