१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्वायटेकलाई फ्रेन्च ओपन उपाधि

स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्।

नाडाल र काका टोनीको प्रतीक्षामा समर्थक

टोनी नाडाल विश्व कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल उच्च लयमा रहेका बेला उनका प्रशिक्षक थिए। टोनी उनका काकासमेत हुन्।

क्रेचिकोभालाई फ्रेन्च ओपन उपाधि

बार्बोरा क्रेचिकोभाले फ्रेन्च ओपनको उपाधि उचाल्दै चेक रिपब्लिकका लागि ४० वर्षपछि पेरिसमा ग्रान्ड स्लाम जित्ने महिला खेलाडी बनेसँगै आफ्नो जित विम्बल्डनकी पूर्वच्याम्पियन याना नोभोत्नाप्रति समर्पित गरेकी छिन्।

फ्रेन्च ओपनः नाडालसँग कठिन लडाइँ

नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा प्रवेशका लागि शुक्रबार राफाइल नाडालसँगको भिडन्तलाई सबैभन्दा ठूलो प्रतिद्वन्द्वीविरुद्धको ‘कठिन लडाइँ’ को रूपमा व्याख्या गरेका छन्।

नाडालको घरमा जोकोभिचको चुनौती

जोकोभिचले यस पटकको फ्रेन्च ओपन जितेमा चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगासमेत पार गर्नेछन्। दुवै स्टारले ५६औं पटक एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा जोकोभिचले २९ जित आफ्नो नाममा लेखाएका छन्।

इगा फाइनलमा

युवा स्टार इगा स्विटेक ८१ वर्षपछि फ्रेन्च ओपनको फाइनलमा पुग्ने पोल्यान्डकी पहिलो महिला खेलाडी बनेकी छन् ।

जोकोभिचलाई चोट बाधक बन्न सक्ने

बुधबार क्वार्टरफाइनलमा पाब्लो बुस्टालाई स्तब्ध बनाउँदा नै जोकोभिचले चोटसँग निकै संघर्ष गरेका थिए । खेलदौरान घाँटी र काँधमा समस्या देखिँदा उनले कयौं पटक ट्रेनरबाट मालिस पनि गराएका थिए ।

कभितोभा क्वार्टरफाइनलमा

पेत्रा कभितोभाले सोमबार आठ वर्षपछि फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउँदा चीनकी झाङ सुईलाई स्तब्ध बनाएकी छन्। हातमा चोटका कारण गत संस्करण गुमाएकी दुई पटक विम्बल्डन च्याम्पियन पेत्राले सन् २०१२ पछि दोस्रो पटक पेरिसमा उत्कृष्ट प्रदर्शन गर्दा सोमबार क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

नाडालको उपाधियात्रा जारी

(एएफपी)– डिफेन्डिङ च्याम्पियन राफाइल नाडालले १३औं पटक फ्रेन्च ओपनको उपाधि उचाल्ने यात्रा जारी राख्दा बुधबार अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डलाई पराजित गरेका छन्।

प्लिसकोभा दोस्रो चरणमा

विश्व नम्बर दुई क्यारोलिना प्लिसकोभाले इजिप्टकी मायर सेरिफको ग्रान्ड स्लाम यादगार बनाउने योजना समाप्त पार्दै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छन्।

थिम दोस्रो चरणमा

युएस ओपन च्याम्पियन डोमिनिक थिम क्रोएसियाका मरिन सिलिचलाई हराउँदै सोमबार फ्रेन्च ओपनको दोस्रो चरणमा पुगेका छन्। विश्व नम्बर तीन थिमले सिलिचमाथि ६–४, ६–३ र ६–३ को जित निकाल्दै यस वर्षको अन्तिम ग्रान्ड स्लाम फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन्।

समर्थकसहित फ्रेन्च ओपन आजबाट

(सिएनएन)– विश्वले कोभिड १९ महामारीका कारण ग्रान्ड स्लाम पुनरागमनका लागि सात महिना पर्खनुप¥यो । अहिले भने एउटा ग्रान्ड स्लाम सकिएको दुई साता नबित्दै अर्को दुई ग्रान्ड स्लाम आइसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्