२० आश्विन २०८१ आइतबार
image/svg+xml

युक्रेन छाड्ने अमेरिकी नागरिकका लागि पोल्याण्डमा स्वागत केन्द्र

संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ।

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।

युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने

जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

युक्रेन तनाव: जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गर्‍यो

जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको छ।

युक्रेनले अमेरिकाबाट ८० टन हतियार प्राप्त गर्‍यो

समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको आरबीएस-युक्रेनको स्रोतले उल्लेख गरेको छ ।

विदेश नीतिको यथार्थवाद

यथार्थवादीहरू जब संसारलाई कुनै नैतिक विकल्प नै नभएजस्तो गरी व्याख्या गर्छन्, उनीहरू खासमा आफ्ना छनोट लुकाइरहेका हुन्छन्।

म्यासेडोनियामाथि युक्रेनको जित

पेनाल्टी प्रहारमा आएका एजान अलोस्कीको प्रहार युक्रेनका गोलकिपरले रोके पनि रिबाउन्डमा गोल गर्दै अग्रता घटाउन सफल भएका हुन्।

कामाभिन्गाको यादगार प्रदर्शन

फ्रान्सलाई अग्रता दिलाएका कामाभिन्गा सबैभन्दा सानो उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी भएका छन् । १७ वर्षे कामाभिन्गाले नवौं मिनेटमा गोल गर्दै घरेलु टोली फ्रान्सलाई अग्रता दिलाएका थिए ।

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ ।

‘युक्रेनी विमान खसाल्ने पक्राउ’

३० वर्षभन्दा लामो समयदेखि शासन गरिरहेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पद त्याग गर्नुपर्ने मागसमेत प्रदर्शनकारीले गरेका छन्।

भूलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति

१ सय ७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी विमान दुर्घटना ‘भूलवस खसालिएको’ इरानले स्वीकारेको छ।

युक्रेनी विमान इरानमा दुर्घटना

इरानमा युक्रेनी विमान दुर्घटना भएको छ। इमाम खुमेनी अन्तराष्ट्रिय विमान स्थल नजिकै १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ।

युक्रेनको टिकट पक्का

युक्रेनले पोर्चुगललाई सोमबार २–१ ले पराजित गर्दै युरो कप २०२० का लागि छनोट भएको छ। यससँगै युक्रेन युरो कप २०२० का लागि छनोट हुने पाँचौं टोली भएको छ।

युक्रेनमा हेलिकप्टर दुर्घटना

युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्