८ माघ २०८२ बिहीबार
image/svg+xml

बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट!

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको गतिविधि र निर्णयले गहिरो राजनीतिक बहस जन्माएको छ ।

त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् धमाधम

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

मधेसमा अनुभवी नेतालाई टक्कर दिँदै नयाँ अनुहारका उम्मेदवार

राष्ट्रिय जनगणना अनुसार ६१ लाख ४४ हजार ६०० जनसंख्या रहेको मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्। यो प्रदेशबाट प्रतिनिधिसभामा ३२ जना सदस्य निर्वाचित हुन्छन्।

उखुको रस निकाल्ने मेसिनमा बेरिएर एकको मृत्यु

सर्लाहीको धनकौल गाउँपालिकामा सन्चालित अन्नपूर्ण सुगर मिलमा बिहीबार बिहान मेसिनमा परेर एक मजदुरको ज्यान गएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रमाण खोजिँदै

प्राचीन कपिलवस्तुस्थित तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले यस वर्ष पुनः उत्खनन सुरु गरिएको छ।

मतदाता भेटघाटमा व्यस्त ओली

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर-५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता भेटघाटमा व्यस्त बनेका छन्।

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ ।

तनहुँका आठ मतदान केन्द्र अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आठ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ।

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् ।

कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।

शुक्रबार सानेपामा कांग्रेस बैठक

फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको तर्फबाट जनतामाझ लैजाने घोषणापत्रका साथै प्रधानमन्त्रीको उम्मेदवार तय गर्न कांग्रेसले बैठक बोलाएको हो।

भन्सार विभागको राजस्वमा ६.५ प्रतिशत वृद्धि

भन्सार विभागले गत आर्थिक वर्ष २०८१/८२ को तुलना चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा लक्ष्यको ६.५ प्रतिशतले भन्सार राजस्व संकलनमा वृद्धि भएको छ ।

उम्मेदवारी खारेज पछि रेशमको आक्रोश: भने- राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएपछि प्रतिक्रिया जनाएका छन्।

भारतमा देखियो निपाह भाइरस, नेपाल भित्रिन नदिन उच्च सतर्कता

सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्