सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी
जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।
जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।
सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक रु पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।
जापान टेकेलगत्तै मैले नारिता एयरपोर्टमा ७० वर्ष काटेका वृद्धहरूले मज्जा लिएर काम गरेको देखेँ।
सिनसिनाटी ओपन टेनिस प्रतियोगितामा चार अमेरिकी खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।
मेरो घरमा सम्पत्ति त खासै छैन तर श्रीमान् र म मिलेर काम गर्छौं, खान्छौँ, हाँस्छौँ। कहिलेकाहीँ नुनसँग भात खाए पनि निद्रा मीठो लाग्छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताएका छन्।
परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित कर्रा खोलामा आएको बाढीले मोटरसाइकल बगाएको छ।
जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ।
विद्वताले ओतप्रोत दीप मालिकाको सहर जनकपुरधामको साहित्य सरितामा कलकल, छलछल बग्दै गरेको दीप्त दीयो सधैंका लागि निभ्यो।
उनले रणनीतिक महत्व बोकेको भोक्राहा सबस्टेशनसमेत जोखिम रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनबाट तत्काल क्षति न्यूनीकरणका उपाय पहिचान गरी तयारी थाल्न जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिए।
बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि रहेकी प्रेमिका ग्याब्रिएला डेमेट्रियड्ससँग विवाह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।
जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।
आकाश ढाकिएको छ, झरी पर्दै छ! घरको छतमा उक्लेर एक अञ्जुली जल आकाशतिर चढाएँ, हजुरले पाउनुभयो त होला नि "बा"?