२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महिला टोलीले प्रशिक्षण थाल्यो

श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि नेपालमा निश्चित भएको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले बुधबारबाट अभ्यास थालेको छ।

मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

महिला हिंसा : जाे पीडित उही बहिष्कृत

ओखलढुंगाकी १३ वर्षकी बालिका असोज १० गते राति र ११ गते दिउँसो आफ्नै बाबुबाट बलात्कृत भइन्। त्यो पनि आफ्नै घरभित्र। उनकी आमा छैनन्। तीन वर्षअघि उनीसहित तीन सन्तान छाडेर आमाले अर्कै विवाह गरिन्।

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका–७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्की धादिङको वैरेनीमा सिलाइकटाइ सिकिरहेकी छन्। उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ६ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन्।

नक्कली अभियुक्त खडा गरेको भन्दै महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजीनामा माग गरेको छ।  महिला संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।

महिला आफ्नै घरमा मृत फेलाः श्रीमान विदेशमा, २ वर्षीया नाबालिकाको विचल्ली

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेकी सम्झना राई आफ्नै घरमा मृत फेला परेकी छन्। श्रीमान बिदेशमा गएपछि २ वर्षकी छोरीसँग बसिरहेकी राई सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।

भालुको आक्रमणबाट २ महिला घाइते

भालुको आक्रमणमा परी खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका ४ जना महिला घाइते भएका छन्। जंगलमा घाँस काट्न गएको बेला बिहान ७ बजेतिर खातीगाउँको जंगलमा आक्रमण गरेको थियो।

उपस्थिति उँभो, उद्देश्य उँधो

दलित महिलाको दृष्टिकोणबाट २०७४ सालको स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने सन्तोषजनक मान्न सकिन्छ। स्थानीय तहको निर्वाचन ऐन, २०७३ ले नीतिगत रूपमै प्रत्येक वडामा दलित महिलाको प्रतिनिधित्वलाई अनिवार्य ग-यो, जसका कारण २०७४ सालको स्थानीय तहको चुनावमा दलित महिलाले जनताबाट चुनिने सुनौलो अवसर प्राप्त गरे

दक्षिण एसियाली महिला फुटबल विराटनगरमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २७ बाट सुरु हुने पाँचौं  दक्षिण एसियाली महिला फुटबल (साफ) विराटनगरमा आयोजना गर्ने जनाएको छ।

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मात्र होइन कि कञ्चनपुरकी अबोध १३ वर्षिया निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या अहँ स्वीकार छैन। चार महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्नु र घटनाको वास्तविकता उजागर नगर्ने सरोकारवाला पक्षसँग पटक्कै स्वीकार छैन !

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलकाे उपाधि एपीएफलार्इ

छैटौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेकाे छ।

मादक पदार्थ सेवन गरी अप्रेशन गर्दा गर्भवती महिलाकाे मृत्यु

भारतमा एक डाक्टरले मादक पदार्थ सेवन गरी गर्भवती महिलाको अप्रेशन गर्दा बच्चा र आमा दुवैको मृत्यु भएको छ।

प्रधानसेनापति महिला फुटबल : उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

कुरीति तोड्दै एकल महिलाले लगाए रातो लुगा

श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हाम्रो समाजमा छ। तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामूहिक रूपमा रातो टीका र लुगा लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्