२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फाइनलमा अार्मी र एपिएफ भिड्ने

सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन अार्मी क्लब काठमाडौंमा जारी प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधीका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

'लैङ्गिक हिंसा दुर्व्यवहार : छैन हामीलाई स्वीकार' भन्ने नाराका साथ प्रदेश ५ मा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ।

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

टी–२० महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ। वेष्ट इण्डिजमा आइतबार बिहान भएको फाइनलमा इङ्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले चौंथो पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

‘दुव्र्यवहार छैन हामीलाई स्वीकार’

हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। आइतबार ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ विश्वभर महिला हिंसाविरुद्धको दिवस मनाइँदैछ।

महिला टी–२० विश्वकप : उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने

महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन्। शुक्रबार बिहान भएको सेमिफाइनलमा इङ्ल्याण्डले भारतलाई हरायो भने अष्ट्रेलियाले वेष्ट इण्डिजलाई पाखा लगाएको छ।

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

सरकारले २५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ। मन्त्री बास्कोटाले भने, ‘महिला हिंसालाई नियन्त्रण गर्न, निरुत्साहित गर्न, महिलाको सुरक्षा गर्न सरकार, सरोकार निकाय र नागरिक समाजको समेत सहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

महिला फुटबलमा प्रदेश नम्बर ७ र ३ विजयी

प्रदेश नम्बर–७ र प्रदेश नम्बर–३ बुधबारबाट सुरु भएको प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

महिला साफ च्यामिपयनसिप नेपालमा हुने

श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि अनिश्चित बनेको प्रतियोगिता नेपालमा हुने भएको छ।

‘विवाह बलात्कारको पहिलो संस्था’

सदा भेट हुँदा महिला लेखक लेखनीका विविध पाटोमा बहस गर्थे । शनिबार भने उनीहरूले महिलामाथि हुने हिंसा र वलात्कारका विषयमा बहस गरे।

बोक्सी आरोपमा ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट

बोक्सीको आरोपमा धादिङमा वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट भएको हो। मलमुत्र तथा गाईबस्तुको गोबर खुवाई निर्घात कुटपिट गरिएको हो।

९ किलो चरेशसहित महिला पक्राउ

रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो।

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

नेपाल प्रहरीले ५ वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका ७ हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ।

वेष्ट इण्डिज टि–२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

घरेलु टोली वेष्ट इण्डिज महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्