२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारत टि–२० महिला विश्वकपको सेमिफाइनलमा

आयरल्याण्डलाई ५२ रनले पराजित गर्दै भारत महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

अष्ट्रेलिया महिला विश्वकप टी–२० काे सेमिफाइनलमा

वेष्ट इन्डिजमा जारी महिला विश्वकप टी–२० काे समुह बी बाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ। बुधबार विहान भएको खेलमा न्युजिल्याण्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया समुह चरणको एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो।

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

महिला प्रहरीको भाइटीका डियुटीमै

प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकीले एक पटक पनि भाइटीकामा दाइको निधारमा टीका लगाउन पाएकी छैनन्। उनको दाइको निधारमा सप्तरंगी टीका र सयपत्री माला लगाउने रहर रमरमै सिमित छ।

अमेरिकी संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गराएका छन्। निर्वाचित दुबै जना डेमोक्र्याटका हुन्।

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो।

नेत्रहीन महिला क्रिकेटका लागि खेलाडी छनोट

पाकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीको शनिबार छनोट भएको छ।

निर्मला पन्तका हत्यारा पहिचान माग गर्दै प्रदर्शन

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना भएको १सय दिनसम्म पनि अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै  नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघले राजधानीको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ।

महिला फुटबल टोली सम्मानित

भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजेता बनेकाे नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमबीच एन्फाले नगद सहित सम्मान गरेको छ।

महिलाहरूले फुलाए एक बिघा बाँझो खेतमा ढकमक्क सयपत्री फूल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

मैत्रीपूर्ण खेलका चीन भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको छ।

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता

एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु–१९ महिला फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ।

यु–१९ महिला च्याम्पियनसिप छनोट : नेपालद्वारा पाकिस्तान पराजित

नेपालले थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट  अन्तर्गत दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।

नेपाल कमजोर टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को तेस्रो खेलमा नेपालले आइतबार (आज) तुलनात्मक रुपमा कमजोर टोली पाकिस्तानको सामना गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्