१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् ।

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

सुतेकै अवस्थामा बैंक सुरक्षागार्डकाे मृत्यु

सदरमुकाम गाईघाटस्थित लक्ष्मी बैंक शाखामा कार्यरत एक सुरक्षा गार्डको सुतेकै अवस्थामा आइतबार विहान मृत्यु भएको छ । रात्रिकालीन ड्युटीमा रहेका जिल्लाको साविक बाँसबोटे गाविस ८ हाल सुनकोसी गाउँपािलका १ का ४६ वर्षीय बलबहादुर राई बैंककै सुत्ने कोठामा बिहान मृत फेला परेका हुन् ।

ट्र्याक्टरबाट खसेर एकको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्र्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ ।

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

गौतमको मृत्यु एसएसबीको गोलीबाट : गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

गाडीको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरको चागुनारायण नगरपालिका ८ सुडालस्थित सरस्वती ईट्टा भट्टामा शनिबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। बा.४ ख. ६५२१ नं. को निशान गाडीले ईट्टा लोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिंदा कोहलपुर ८ पिपरीगाँउ घर भई सोही ईट्टाभट्टामा काम गर्ने बर्ष ३५ की लाली पुनको मृत्यु भएको हो।

गोली प्रहारबाट घाइते शिक्षकको मृत्यु

अज्ञात समूहले गोली हानी गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। दुई दिन पहिले घरमै सुतिरहेका रौतहटको विश्रामपुर ८ घर भई मकवानपुरको कमला मावि डाँडाखर्कका विज्ञान शिक्षक राम एकबाल यादवलाई मंगलवार राती १ बजे झ्यालबाट अज्ञात व्यक्तिले गोली हानेको थियो।

चीनको खानीमा भएको दुर्घटनामा १० को मृत्यु

चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्