टायर पड्किँदा एकजनाको मृत्यु
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ ।
प्यूठानमा स्वर्गद्वारी दर्शनका लागि आएको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्वर्गद्वारी नगरपालिका-४, रुमालेमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन्।
भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।
पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।
चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।
गत साता सफल अफ्रेसन गरिएको १००० सिक्का खाने २५ वर्षको कछुवाको थाइल्याण्डमा मृत्यु भएको सार्वजनिक भएपछि उक्त घटनाले चर्चा पाएको छ ।
चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ।
सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठाेक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।
झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।
अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा जारी कारबाहीमा परी गत २४ घण्टायता कम्तीमा १५ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ भने, अन्य १२ जना घाइते भएका छन् ।
पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।