१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।

हवाई आक्रमणमा परी सोमालियाका ३३ जना शरणार्थीको मृत्यु

सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।

गुर्जुधारा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

ट्रकले अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

खोस्त प्रान्तमा बम विस्फोट दुईको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

गुर्जुधारामा भयानक दुर्घटना, एकको मृत्यु, चार घाइते

काठमाडौं आउँदै गरेको ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्।

सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु

उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बसबाट खसेर चाँगुनारायण निवासी बरायलीको मृत्यु

बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

सिरियाको आतङ्ककारी हमलामा २५ जनाको मृत्यु

सिरियाको अदालत क्षेत्रमा भएको आत्मघाती हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ  भने धेरैको सङ्ख्यामा घाइते भएका छन् । उक्त हमलालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पछि आक्रमणकारीले नै विष्फोट गराइ घटना घटाएको खुलेको छ ।

माइक्रोबसको ठक्करबाट दुई दम्पतिको मृत्यु

रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई दम्पतीकै श्रीमान–श्रीमतीको ज्यान गएको छ ।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्