१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अनुरागलाई बलात्कार आरोप लगाउने पायलले ऋचासँग माफी मागिन्, तर...

पायलले ऋचा चड्ढा, माही गिल र हुमा कुरैशीजस्ता अभिनेत्री उनी (अनुराग कश्यप) सँग सम्बन्ध बनाउन राजी भएका कारण मबाट पनि त्यस्तै अपेक्षा गरेको आरोप लगाएकी थिइन्।

पायल घोषविरुद्ध ऋचा चड्ढाको मानहानी मुद्दा, १.१ करोड माग

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउने अभिनेत्री पायल घोष मानहानीको केसमा परेकी छन्। अभिनेत्री ऋचा चड्ढाले पायल घोषमाथि १.१ कोरोड भारतीय रुपैयाँ क्षतिपुर्ती माग गर्दै मानहानीको केस दर्ता गरेकी हुन्।

अनुराग कश्यप पुगे प्रहरी स्टेसन, यौन उत्पिडन आरोपबारे सोधपुछ हुने

बलिउड निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन उत्पिडनको आरोप लगाएपछि प्रहरीकोमा पुगेका छन्। वुधबार उनलाई प्रहरीले थानामा सोधपुछको लागि पत्र पठाएको थियो।

अनुराग कश्यपलाई प्रहरीले बोलायो

मुम्वई प्रहरीले निर्देशक अनुराग कश्यपलाई प्रहरी थानामा उपस्थित हुन भनेको छ। अभिनेत्री पायल घोषले अनुरागका विरुद्ध यौन उत्पीडन मामिलामा एफआईआर दर्ता गरेपछि प्रहरीले उनलाई बोलाएको हो।

अनुराग कश्यपलाई गिरफ्तार नगरे भोक हडताल गर्ने पायलको चेतावनी

पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

अनुराग कश्यपलाई पूर्व श्रीमतीको साथ, पायल घोषलाई ऋचा चड्ढाको कानुनी नोटिस

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पिडनको आरोपमा अनुराग कश्यपका दुवै पूर्व श्रीमतीले अनुरागलाई साथ दिएका छन्। अनुरागकी पहिली श्रीमती आरती बजाले इन्स्टाग्राममा पोष्ट गर्दै भनेकी छन्, ‘अनुराग कश्यप तिमी रकस्टार हौ।

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्दै पायल

बलिउड नायिका पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्ने भएकी छन्। भारतीय सञ्चार माध्यमकाअनुसार मुम्बईको ओशिवारा पुलिस स्टेशनमा उजुरी दिने भएकी हुन्। पायलका वकिललले यसको जानकारी दिएका हुन्।

अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाउने पायल को हुन्?

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ।

पायल घोषले लगाइन अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। पायलले अनुरागको ट्वीटरमा ट्याग गर्दै लेखेकी छन् ‘अनुराग कश्यपले म सँग जबर्जस्ती गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्