राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ ।
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नयाँ भरोसा जगाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारत पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन् ।
नाबालिकामाथि भएको जबरजस्ती करणी घटनासम्बन्धी जाहेरी नलिएको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भन्ने आरोपको खण्डन गरेको छ ।
मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ।
पुस ३० गतेदेखि सुरु हुने प्रतियोगीतामा देशभरका १७ क्लवको सहभागीता रहनेछ ।
मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार बसको अवशेष फेला परेको छ ।
'अहिलेसम्म भएका चर्चित भ्रष्टाचार कान्डहरू नेपाली कांग्रेसकै नेतृत्वमा पूर्व न्यायाधीशको अगुवाइमा आयोग बनाएर निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ,’ केसीले भने।
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
उनले पार्टीको विधानभन्दा माथि कोही पनि नेता र कार्यकर्ता हुन नसक्ने भन्दै यो उपस्थितिले विधि र विधानको पालना गर्नुपर्ने सन्देश दिएको बताइन्।
काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी संस्थापन पक्ष र नेतृत्वको वरिपरि रमाइरहेको समूहलाई व्यंग्य गर्न बिरालो र ऐनाको लोककथा सुनाएका छन्।
विशाल राई ‘उदयपुर आईडल सिजन २’को बिजेता बनेका छन् । फिनालेमा अन्तिम स्पर्धीहरु ६ मध्ये ५ जनालाई पछि पार्दै राई उपाधि हात पार्न सफल भएका हुन् ।
उनले निरंकुश भनिएका राजाले समेत जनताको नासो फिर्ता गरेर सामान्य नागरिकझैँ दरबार छाडेको तर लोकतान्त्रिक नेताहरूलाई भने जोगाउन हेलिकप्टर चाहिने अवस्था आएको भन्दै कटाक्ष गरे।