४ पुस २०८१ बिहीबार
image/svg+xml

बैंसालु वसन्तमा उमङ्ग भर्ने पर्व

फागुन शुक्ल अष्टमी तिथिमा हनुमानढोकाको वसन्तपुर दरबारसँगै जोडिएको गद्दी बैठकको दक्षिणमा रंगीबिरंगी कपडाका टुक्राले सजिएको टिनको छत्र भएको चीर धलासिक्व मानन्धर सनाःगू खलः धलासिक्व असं त्यःरका मानन्धरहरूले ठड्याउँछन्।

दोष

“उनीहरू कसैको दोष किन हुन्थ्यो, उनीहरू त सबै निर्दोष। दोष त हाम्रो भयो नि केटाहरू हो, त्यस्तालाई जिताएर पठाउनु नै हाम्रो दोष भयो।” अलि पाका मान्छेले भने।

सिन्धुलीगढी घुमेर हेर्दा

ओहो सिन्धुलीगढी! साथीहरूमा उत्साह छ, गढी हेर्नाको। हामी गाडी छाडी गढीतिर लम्कियौं। वर्तमानबाट इतिहासतिर तानियौं । गढीक्षेत्र महाभारत पर्वत शृङ्खलामापर्दो रहेछ।

कथाकार पौडेललाई मैनाली कथा पुरस्कार

साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसाैं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ।

वज्र

मेरो छोराको असमायिक निधन भयो। साधरण रोगको उपचार पनि समयमै गर्न नसक्दा मैले उसलाई बँचाउन सकिनँ। आखिर अभावको खडेरीले मेरो छोरालाई उडाएर लग्यो।

मेरो सम्झनामा परशु प्रधान

उहाँका कथामा निम्न वर्गीय मानिस र समाजले भेगेको पीडा, वेदना, भावना प्रस्फुटित हुनुका सार्थ विसङ्गतिपूर्ण शहरीया जीवनको समेत पर्दाफास गरिएको भेटिन्छ।

पटकपटक टालेको मन उध्रियो रे फेरि पनि!

स्वाभिमानको बगैंचामा जिउँदै थिइ भनी दिनू,परिश्रमको आफ्नै पौरख पिउँदै थिइ भनिदिनू। पटकपटक टालेको मन उध्रियो रे फेरि पनि, विचारको सियो धागोले सिउँदै थिइ भनिदिनू।

मर्निङवाकले तरकारी फलाउँछ?

‘वर्षभरि तरकारी खाने बारी बाँझै राखेर मर्निङवाक? मैले दुई गरा बारी खनिसकें बरु तिमी दराजमा राखेको पालुङ्गो रायो र सिमीको बीउ लिएर रोप्न आउ!’ तिम्रो मर्निङवाकमा तरकारी फल्दैन क्यारे!’

शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती

विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो।

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्!

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्। यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि, बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।

रहेनन् वरिष्ठ कथाकार परशु प्रधान

कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।

नङ्गा बाबा

मेरो प्रिय नङ्गा बाबा,मेरो आदर्श नङ्गा बाबा,हे परमार्थ! मेरो आदर्श! वस्त्रमा छु भन्नेहरूले झैं तिमीले केही पनि लुकाएका छैनौ,तिम्रो हरेक अङ्गप्रत्यङ्ग देख्न सकिन्छ।

मुसाको दुलो

धनमान बाहिर निस्किए। धनमानलाई देखेर ऋचाले भनी, “ए बुढा! के वाक्क परेको? मुख धोएर आउनुस्। दुलाको धुलाले गाला रातो भएको छ।”

प्रेरणादायी पुस्तक दौडधुपै दौडधुपको जीवन

संस्मरण शैलीमा लेखिएका उनको दौडधुपै दौडधुपको जीवन कृति पठनीय र संग्रहनीय देखिन्छ। यस्ता कृतिले समय र जीवन बुझेर मान्छेलाई बाँच्न प्रेरणा दिइरहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्