गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्छु : पण्डित
एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् ।
एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरिरहेको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय निकायालाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न आवश्यक नरहेको बताए ।
औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीले मुलुकको आर्थिक रुपान्तरण गर्ने कांग्रेसको योजनामा आफूलाई पनि समावेश गरेकामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्ने निर्णयसँगै आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। निगममा निमित्त नायब प्रबन्ध निर्देशक पदमा कार्यरत भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
देश राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तनको संघारबाट गुजँ्रदैछ । धेरै वर्षदेखि साना तथा ठूला निर्माण कार्य निरन्तर भइरहेका छन् ।
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्ेमवारीविहीन बनाएकोमा गम्भीर आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइरहेको अवस्थामा गरिएको जिम्मेवारी हेरफेरले आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी हेरफेर गरेका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए।
परमाणु हतियारसम्बन्धी अमेरिकासँगै दिनहुँ विवाद बढ्दै जाँदा उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो मजदूर पार्टीमा नयाँ व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीको घोषणा गरेका छन्।
सरकारले गोपाल खड्काको वर्खास्ती पछि नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ।
‘तपाईँले लेखेर के हुन्छ, मसँग दुई÷तीनवटा सरकारी गाडी छन्, चढ्न छाड्दिन क्यारे !’ निर्वाचन आयोगका एक सदस्यले हालसालै हाम्रा संवाददातासमक्ष रिस पोखे । हामीले निरन्तर निर्वाचन आयोगको विलासी गाडी खरिद प्रकरणबारे समाचार लेखिरहँदा माननीय सदस्यहरु भने लोकलाजै पचाएर सकेसम्म राष्ट्रिय ढुकुटी दोहनमै ब्यस्त छन् । उता अर्बांै खर्चमा सयौँ सरकारी कर्मचारी स्वर्ण जयन्ती भलिबल प्रतियोगिता जस्ता कार्यक्रममा मन्त्रालयबाट लर्को लागेर जाने क्रम केहीहदसम्म अहिलेलाई रोकिए पनि यो रोग यति छिटै निको हुने छाँट भने छैन । एकजनाले ट्विटरमा व्यंग्य नै गरे– अदालतको आदेश त पालना नहुने देशमा त्यस्ता ‘सानातिना’ कुरा भइरहन्छन् ।
प्रहरी प्रधान कार्यालयले महानगरीय ट्राफिक महाशाखाको प्रमुखको सरुवा गर्दै एसएसपी सर्वेन्द्र खनाललाई जिम्मेवारी दिएको छ। महाशाखामा रहेका डिआइजी मिङमार लामालाई हेडक्वाटरमा रहेको ट्राफिक निर्देशनालयमा सरुवा गरेर मंगलबार उनको स्थानमा खनालको सरूवा गरेको हो।
काठमाडौं महानगरपालिकाको सरसफाई सुपरभाइजर उद्धव थापा वडा नम्बर ११ को राजस्व संकलन गर्ने काम गर्छन्।
श्रीलंकाले च्याम्पियन्स ट्रफीमा बलियो चुनौती पेस गर्न र एकदिवसीय क्रिकेटमा गिरेको स्तर उकास्न तीव्र गतिका बलर लासिथ मालिंगालाई टोलीमा समावेश गरेको जनाएको छ ।
भर्खरै ग्रामीण विकासमा स्नात्तकोतर गरेकी । साथै कानुनकी विद्यार्थी । अनुहारले प्रस्ट संकेत गर्छ, उनी कलिलै छिन् । उनी अर्थात् जानुका पराजुली, वर्ष ३० । समयले कलिलै उमेरमा बोझिलो जिम्मेवारी दिएको छ उनलाई ।